for sleep on.

Advertisement
यो अभ्यास सिक्नको लागि ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा टेक्नुहोस्। त्यसपछि निम्न विधिहरू गर्नुहोस्-
१. मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।
२. त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।
३. त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।
४. त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।
५. यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ। अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्याउनुहोस्।
डा. विलले व्याख्या गरेको भिडियो हेर्नुहोस्ः
Advertisement
for sleep on. for sleep on. Reviewed by xyz on 4:34 AM Rating: 5

No comments: